Section 12
अस्थायी नियुक्ति
: विरामी परी विदामा बसी वा अरू कारण परी केही समय महाप्रबन्धक वा सञ्चालकले निगमको काम गर्न नसक्ने भएमा निज उपस्थित हुन नसकेसम्म निजले गर्नु पर्ने काम गर्नको लागि नेपाल सरकारले कुनै व्यक्तिलाई सो स्थानमा अस्थायी नियुक्ति गर्न सक्नेछ ।